आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका केही भागमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायतका हिमाली र पहाडी भू–भागमा बादल लाग्ने तथा केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›