आज तराई र पहाड यी जिल्लामा तीव्र वेगको हुरी चल्ने, विभागले गर्याे चेतावनी जारी
जल तथा मौसम विज्ञान विभागले आज राति देशभरका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । केही ठाउँमा असिना पानी पर्ने सम्भावनासमेत देखिन्छ । विभागका अनुसार आज देशैभर वर्षाको सम्भावना छ र केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित