चलचित्र लालीबजारको आमा र छोरीको सम्बन्धलाई समर्पित गीत ‘साहारा तिमी छौं’को भिडियो सार्वजनिक
▸ यस स्टोरीको अंश: चलचित्र ‘लालीबजार’को गीत ‘साहारा तिमी छौं’ सार्वजनिक, बक्स अफिसमा ५ करोड ७६ लाख व्यापार
चलचित्र लालीबजारले नेपाली बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आमा र छोरीको सम्बन्धलाई समर्पित गीत ‘साहारा तिमी छौं’को भिडियो सार्वजनिक गरेको छ । यसअघि लिरिकल भर्सनमार्फत रुचाइएको गीतको भिडियोले पनि दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›