कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइने

यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइने
prasashan.com · 4 दिन अघि

कानुन निर्माण प्रक्रियामा नागरिक सहभागिता विस्तार गर्ने उद्देश्यसहित सरकारले डिजिटल प्रणालीमार्फत सुझाव संकलन गर्ने व्यवस्था अघि बढाएको छ। कानुन, न्याय तथा संसदीय समितिको बैठकमा मन्त्री सोबिता गौतमले मन्त्रालयले विकास गरिरहेको डिजिटल प्लेटफर्मको कार्यविधि र प्रयोग प्रक्रिया प्रस्तुत गरेकी हुन्। मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत विधेयक तथा कानुनी प्रावधानमा प्रत्यक्ष रूपमा सुझाव तथा संशोधन प्रस्ताव पठाउन सकिने व्यवस्था मिलाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू