गणतन्त्र दिवसका दिन माइतीघर मण्डलामा प्रदर्शन

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती हटाउने सरकारी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन
hamrakura.com · 1 दिन अघि

गणतन्त्र दिवसको दिन काठमाडौँको माइतीघर मण्डलामा संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सुकुमवासीहरूको समस्या समाधान गर्न र सरकारका जनविरोधी कदमहरू रोक्न माग गर्दै विभिन्न प्लेकार्डहरू प्रदर्शन गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू