माइतीघरमा नारा– गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँ [तस्वीरहरू]

यस स्टोरीको अंश: गणतन्त्र दिवसमा प्रदर्शन र विद्यार्थी नेताको भनाइ: व्यवस्था परिवर्तन कि उपहार?
shilapatra.com · 22 घण्टा अघि

शाही युवा शक्ति नेपालको आयोजनामा काठमाडौंमा गणतन्त्रविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँजस्ता नारा लगाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू