पूर्वाधार विकासमन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन (तस्बिरसहित)

यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
emountaintv.com · 1 हप्ता अघि

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिन सिद्धवावा सुरुङमार्गको स्थलगत अनुगमन गरी निर्माणलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको थियो । सिद्धार्थ राजमार्गमा निर्माणाधिन यो सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरि काम गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू