प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई धम्की, कानुनी कारबाही अघि बढाइने

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
www.pardafas.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेख जिल्लाका एक वडा सचिवलाई प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै अश्लील र अपमानजनक भाषामा धम्की दिएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू