प्रधानमन्त्रीको नाम लिई कर्मचारी धम्क्याउने खड्का समातिए
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोकका २२ वर्षीय प्रकाश खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›