बालेनको सचिवालयबाट भन्दै कर्मचारी धम्क्याउने युवक पक्राउ
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउप्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयबाट बोलेको भन्दै टेलिफोनमा सरकारी कर्मचारी धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक सुर्खेतका २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई शनिबार काठमाण्डूबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले काठमाण्डूपाटीलाई जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›