सौर्य आँधी बुझ्न अन्तरिक्ष अभियान
▸ यस स्टोरीको अंश: युरोपेली संघ र चीनद्वारा सौर्य आँधी अध्ययनका लागि 'स्माइल' अन्तरिक्ष यान प्रक्षेपण
पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली सङ्घ (इयु) र चीनले संयुक्त रूपमा विकास गरेको ‘स्माइल’ अन्तरिक्ष यान मङ्गलबार सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको छ । सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोक्किँदा के हुन्छ भन्ने बुझ्न यो महत्त्वाकांक्षी वैज्ञानिक अभियान सुरु गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›