अस्ट्रेलियामा नेपालको निर्यात बढाउनुपर्ने राजदूत सिमोनको दृढता
▸ यस स्टोरीको अंश: राजदूत सिमोनले अस्ट्रेलियामा नेपाली निर्यात बढाउन जोड दिए
नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले यहाँको उत्पादन निर्यातको परिणाम बढाउनुपर्नेमा जोड दिएका छन्। नेपाल-अस्ट्रेलिया च्याम्बर अफ कमर्सको ३१औं साधारण सभाका क्रममा उनले अस्ट्रेलियाबाट आयातभन्दा नेपाली सामानको निर्यातमा जोड दिएका हुन्। साधारणसभाले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा अखिल चापागाईंको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›