बालेनसँगको भेटपछि अस्ट्रेलियाली राजदूतले भने- शैक्षिक साझेदारी विस्तारमा सहकार्य गर्न तयार छौँ

यस स्टोरीको अंश: चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई पुनः जिम्मेवारी
himalpress.com · 2 दिन अघि

नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन एर्न्स्टले नेपाल र अस्ट्रेलियाबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि राजदूत एर्न्स्टले नेपालमै विश्वस्तरीय अस्ट्रेलियाली शैक्षिक कार्यक्रम तथा योग्यताहरू विस्तार गर्ने विषयमा दूतावासको चासो र प्रतिबद्धता व्यक्त गरेका थिए । अस्ट्रेलियामा रहेको ठूलो नेपाली डायस्पोराले नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीसहित विभिन्न आर्थिक अवसरहरू सिर्जना गर्न सक्ने सम्भावनाबारे पनि चर्चा भएको दूतावासले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू