नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न, चापागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
▸ यस स्टोरीको अंश: नेपाल अस्ट्रेलिया उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन
नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघ (एनएसीसीआई)को ३१औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंस्थित रमाडा बाई विन्डह्याम होटलमा सम्पन्न भएको छ । साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ संघका गतिविधि, उपलब्धि तथा भावी योजनामाथि समीक्षा गरेको छ । साधारणसभाले अखिलकुमार चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›