सात खर्बभन्दा माथि बेरुजु : राज्य संयन्त्रको बेथिति, कमजोर वित्तीय अनुशासन र सरकारमाथि बढ्दो प्रश्न
▸ यस स्टोरीको अंश: अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, महालेखाको प्रतिवेदनले औँल्यायो
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले मुलुकको कुल बेरुजु रकम सात खर्ब ५५ अर्ब पुगेको देखाएको छ । प्रतिवेदनअनुसार अर्थ मन्त्रालय नै सबैभन्दा बढी बेरुजु भएको मन्त्रालय बनेको छ, जसको बेरुजु रु ३७ अर्ब ७६ करोड ३१ लाख पुगेको छ । दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ, जसको बेरुजु रु सात अर्ब १० करोड ३३ लाख छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›