सर्वसाधारणका लागि प्रतिकित्ता १३५ रुपियाँमै मुक्तिनाथ विकास बैंकको सेयर बिक्रीमा

यस स्टोरीको अंश: नारायणी डेभलपमेन्ट बैंकको वित्तीय संकट गहिरियो, खराब कर्जा ५९% पुग्यो
bajarkochirfar.com · 1 हप्ता अघि

मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक सेयर लिलाममार्फत बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १३५ रुपैयाँ निर्धारण गरेको छ र इच्छुक लगानीकर्ताले जेठ १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू