मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

यस स्टोरीको अंश: स्वाभिमान लघुवित्तले प्रस्तावित लाभांश रद्द गर्‍यो
bankingsamachar.com · 1 दिन अघि

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। सो शेयर न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँमा बिक्री गर्न लागिएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू