नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

यस स्टोरीको अंश: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख बढी संस्थापक शेयर बिक्रीमा ल्यायो
bankingsamachar.com · 1 दिन अघि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख ४२ हजार ३५४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् भने इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ । यस अवधिमा संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू