सत्ता गठबन्धन भित्रै खटपट: मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिनबाट पछि हटे
▸ यस स्टोरीको अंश: मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम जेठ ८ मा सारियोमधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत नलिने भएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बताए । सत्ता गठबन्धन भित्रको असन्तुष्टि र खटपटको कारण आज तय भएको विश्वासको मत लिने कार्यक्रम पछिलाई सरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित