प्रधानमन्त्री अनुपस्थित भएपछि हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
www.diyopost.com · 2 हप्ता अघि

हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नभएपछि उनले संसद् बैठक छाडेका हुन् । प्रधानमन्त्रीको अनुपस्थितिलाई “संसद्‌प्रतिको बेवास्ता” भन्दै विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू