हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’
▸ यस स्टोरीको अंश: हर्क साम्पाङले प्रधानमन्त्रीलाई बोलाउन माग गर्दै संसद बैठक बहिस्कार गरे
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने हो भने आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामुखसँग माग गरेका हुन् । यदि त्यसो गर्न नसकिने हो भने नियम ३१ को उपनियम (१) प्रयोग गरेर आफूलाई सदनबाट निष्कासन गर्न उनको माग छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित