प्रधानमन्त्री बालेन शाह कहाँ हुनुहुन्छ : हर्क साम्पाङ
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा आज पुनः प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर कडा प्रश्न उठाएका छन्। संसद्को विशेष समयमा बोल्दै साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ का व्यवस्थालाई स्मरण गराए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित