सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला

यस स्टोरीको अंश: सेती नदीमा हाम फालेका भारतीय युवकको शव फेला
nagariknews.nagariknetwork.com · 2 दिन अघि

पोखराको सेती नदी खोँचमा हाम फालेर बेपत्ता भएका भारतका मुकेश महतोको शव सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ। आइतबार बेलुका सेती खोँचमा हाम फालेर बेपत्ता भएका महतोको शव बिहान पौने १० बजेतिर २५० फिट गहिरो खोँचमा फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू