टोयोटाको खाडीमा हुने निर्यात ९१ प्रतिशतले घट्यो, विश्वव्यापी बिक्रीमा पनि गिरावट
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
खाडी क्षेत्रमा लम्बिरहेको तनावले जापानी गाडी उत्पादनकर्ता टोयोटाको व्यापारमा ठूलो धक्का लागेको छ। जापानबाट खाडीतर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको जनाइएको छ। युद्धका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले जनाएको हो। कम्पनीका अनुसार अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८ लाख ४९हजार ३०६ सवारीसाधनमा पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›