आजबाट टाटा मोटर्सले ल्यायो ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’
▸ यस स्टोरीको अंश: टाटा मोटर्सले जेठ १ देखि ३ गतेसम्म ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ । यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›