एशियन गेम्स क्वालिफायरका लागि नेपाली टोली घोषणा, रोहितलाई हटाएर दीपेन्द्रलाई कप्तानीको जिम्मेवारी

यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
www.dcnepal.com · 4 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एशियन गेम्स क्वालिफायरका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । नियमित कप्तान रोहित पौडेललाई हटाएर अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई नयाँ कप्तान चयन गरिएको छ । १४ सदस्यीय टोलीमा पूर्वकप्तान रोहित पौडेल खेलाडीका रूपमा समावेश छन् । एशियन गेम्सको क्वालिफायर प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा आयोजना हुँदैछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू