एसियन गेम्स छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ
▸ यस स्टोरीको अंश: अल इन्डिया गोल्डकप खेल्ने नेपालको 'ए' क्रिकेट टोलीको भारत प्रस्थान
सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालको समूहमा मलेसिया र चीन रहेका छन् । छनोटमा समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुनेछन् । नेपालले पहिलो खेल मे ३१ तारिख चीनसँग खेल्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित