नुवाकोटमा जीप दुर्घटना, एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित