दुई मोटरसाइकल एकापसमा ठोक्किँदा सिपाहीको निधन
▸ यस स्टोरीको अंश: नवलपरासीमा मोटरसाइकल दुर्घटनामा सेनाका जवानको मृत्यु, तीन घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका १७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित