अस्ट्रेलियामा शार्क आक्रमणमा वृद्धि
▸ यस स्टोरीको अंश: हमासका सैन्य प्रमुख इज अल-दिन अल-हद्दाद इजरायली हवाई आक्रमणमा मारिएको पुष्टिपश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जना व्यक्तिलाई आक्रमण गर्दा पिडितको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै एएफपीले जनाएको छ । पर्थ शहर नजिकैको रोटनेस्ट टापुबाट बिहान १०ः०० सार्कले आक्रमण गरेको प्रहरीले जनाएको छ । यो घटनापछि मानिसहरुलाई सामुन्द्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा “अतिरिक्त सावधानी“ अपनाउन आग्रह गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित