पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर अन्दाजी २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको छ। सशस्त्र प्रहरीको टोलीले उनलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित