‘पार्वती’ को पोस्टरले जगायो कौतुहल, नीता ढुंगानाको फरक अवतार सार्वजनिक

यस स्टोरीको अंश: नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । चलचित्र २०८३ सालको रक्षाबन्धन भदौ १२ मा प्रदर्शन हुने छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू