मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ
▸ यस स्टोरीको अंश: मानव बेचबिखनमा संलग्न दुई भारतीय नागरिक पक्राउ, बालिकाको उद्धार
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिक छोटुलाल जांगिड र देन्वेन्द्रकुमार हरिजनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ललितपुर महानगपालिका–१४ खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरूलाई पक्राउ गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›