समस्याग्रस्त ४ सहकारीका ऋणीको नामावली सार्वजनिक

यस स्टोरीको अंश: समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण तिर्न निर्देशन
bizpati.com · 3 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित ४ वटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू