कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

यस स्टोरीको अंश: कास्कीमा तीन महिनाका लागि नदी तथा खानीजन्य पदार्थ उत्खननमा रोक
www.makalukhabar.com · 1 हप्ता अघि

कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको छ । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ बमोजिम निर्णय गरिएको र यसलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू