सांसद हमालको प्रश्न :भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन?

यस स्टोरीको अंश: प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको पत्रकार महासंघको चिन्ता, सांसद हमालद्वारा सिंहदरबार निर्माणबारे प्रश्न
www.onlinepana.com · 2 दिन अघि

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका संरचनाहरू बन्ने के योजना छ? भन्दै प्रश्न गरेकी छिन् । उनले भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? र आफ्नो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ? भन्दै सदनलाई जानकारी गराउन सरकारसँग माग गरेकी छिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू