सांसद थेबेको प्रश्न : पाथीभरा केबलकारबारे सरकारको आधिकारिक धारणा के हो?
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले सुकुमवासी समस्या, पाथीभरा केबलकार र दलित विभेदबारे सरकारको ध्यानाकर्षण गराए
नेकपा (एमाले)का सांसद क्षितिज थेबेले पाथीभरा केबलकारबारे सरकारको आधिकारिक धारणा माग गरेका छन्। उनले सरकारले मौखिक निर्देशनमा आयोजना रोकेको भन्ने सूचना बाहिरिएको बताउँदै यो आयोजना बन्ने हो कि रोकिने हो भन्दै प्रश्न गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित