तस्वीरमा हेर्नुस् फेवाताल
▸ यस स्टोरीको अंश: सिजी होटल्स एण्ड रिसोर्टको छाताभित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म
फेवाताल पर्यटकीय नगरी पोखराको प्रमुख र प्रसिद्ध ताल हो । यो ताल नेपालको दोस्रो ठूलो र पर्यटक दृष्टिले सबैभन्दा महत्त्वपूर्ण ताल हो । तालको मध्यभागमा तालबाराही मन्दिर अवस्थित छ । फेवातालमा डुंगा सयर अत्यन्तै लोकप्रिय छ र तालमा डुंगा चढेर बिहानी र सन्ध्याकालीन दृश्य हेर्नु वा तालबाराही मन्दिरसम्म पुग्नु यहाँ आउने हरेक पर्यटकका लागि अविस्मरणीय अनुभव हुन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित