खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठ तेस्रो साता
▸ यस स्टोरीको अंश: फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता हुने
फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा यहि १८ जेठ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›