प्रेसमाथिकाे हस्तक्षेप लोकतन्त्रमाथिकै हस्तक्षेप : आङदेम्बे

यस स्टोरीको अंश: नेता केसी भन्छन्, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप लोकतन्त्रमाथिको प्रहार हो
www.reportersnepal.com · 1 दिन अघि

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप लोकतन्त्रमाथिकै हस्तक्षेप हुने बताएका छन्। उनले स्वतन्त्र प्रेस बिना पारदर्शी शासन, सुशासन र नागरिक अधिकारको रक्षा सम्भव नहुने उल्लेख गरेका छन्। नेता आङदेम्बेले वर्तमान समयमा प्रेस स्वतन्त्रता पुनः चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै वर्तमान सरकार गठन भएयता समाचार लेखेकै आधारमा पत्रकारमाथि निगरानी बढाउने प्रवृत्ति बढेको आरोप लगाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू