भारतको लगातार दोस्रो जित, माल्दिभ्स ३-० को सेटमा पराजित

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
neplays.com · 6 दिन अघि

काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । भारतले पहिलो सेट २५–१२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि भारतले उद्घाटन खेलमा घरेलु टोली नेपाललाई ३–२ को सेटमा हराएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू