श्रम संस्कृति पार्टीका सांसदलाई सभामुखको चेतावनी

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
www.reportersnepal.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसद्को मर्यादा विपरीत प्लेकार्ड देखाएर विरोध नगर्न चेतावनी दिएका छन् । जवाफमा पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को पालना गराउनुपर्ने प्रश्न उठाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू