बेरुजु ७ खर्ब ५५ अर्ब नाघ्यो, सुशासन सुधारमा चुनौती कायम

यस स्टोरीको अंश: कोसी प्रदेशसभा बैठक अवरुद्ध: पूर्वमुख्यमन्त्री राईलाई मर्यादापालकले रोस्ट्रमबाट हटाए
bizpati.com · 1 दिन अघि

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा अद्यावधिक बेरुजु रु. ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख पुगेको छ । संघीय, प्रदेश, स्थानीय तह तथा विभिन्न संगठित संस्थाहरूको लेखापरीक्षणबाट उक्त बेरुजु देखिएको हो । सर्वेक्षणअनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा थपिने बेरुजुको मात्रा भने क्रमशः घट्दै गएको देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू