कमजोर वित्तीय अनुशासनको परिणाम

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब थपियो
gorkhapatraonline.com · 1 हप्ता अघि

नेपालमा सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासन अभाव र जवाफदेहिताको सङ्कटका कारण बेरुजु निरन्तर बढ्दै गएको छ, जसले आर्थिक सुशासनमाथि प्रश्न उठाएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार कुल बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड रुपियाँ पुगेको छ । अर्थविद्हरूले कानुनको उल्लङ्घन, ज्ञानको अभाव र कानुनी अस्पष्टतालाई बेरुजु बढ्नुका प्रमुख कारण मानेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू