नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिँदै एमाले

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
himalpress.com · 5 दिन अघि

नेकपा एमालेका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । यही जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रूप दिने तयारी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू