जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

यस स्टोरीको अंश: नेपाली सेनाले जङ्गी अड्डामा पूर्वरथीहरूसँग राष्ट्रिय सुरक्षाबारे अन्तरक्रिया गर्‍यो
www.reportersnepal.com · 4 दिन अघि

जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी, महत्त्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि अग्रज नेतृत्वबाट प्राप्त प्रेरणाको उच्च सम्मान व्यक्त गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू