इयूद्वारा अमेरिकी व्यापार सम्झौता स्वीकृत

यस स्टोरीको अंश: खानी क्षेत्रमा तौलपुल नराख्ने उद्योगलाई कारबाहीको सुझाव
gorkhapatraonline.com · 2 दिन अघि

युरोपेली युनियनका सदस्य राष्ट्रले संयुक्त राज्य अमेरिकासँग भएको व्यापार सम्झौता औपचारिकरूपमा कार्यान्वयन गर्ने तयारीका साथ युरोपेली संसद्‌ले बुधबार स्वीकृत गरेका छन् । गत जुलाईमा भएको सम्झौताले अधिकांश युरोपेली सामानमा १५ प्रतिशत अमेरिकी कर कायम गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू