ट्रम्पको अल्टिमेटमपछि दबाबमा इयू

यस स्टोरीको अंश: ट्रम्पको अल्टिमेटमपछि युरोपेली सङ्घ व्यापार सम्झौतामा दबाबमा
gorkhapatraonline.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि युरोपेली सङ्घ (इयु) अमेरिका-इयु व्यापार सम्झौतालाई अन्तिम रूप दिन तीव्र दबाबमा परेको छ । करिब एक वर्षदेखि अड्किएको सम्झौता कार्यान्वयनका लागि इयुका सदस्य राष्ट्र, संसद् र वार्ताकार मङ्गलबार निर्णायक छलफलमा जुटेका छन् । ट्रम्प प्रशासनले सम्झौता तत्काल कार्यान्वयन नभए जुलाई ४ पछि युरोपेली वस्तुमाथि अझ कडा शुल्क लगाइने चेतावनी दिइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू