गुण्डुमा एमाले सचिवालय बैठक [तस्वीरहरू]

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
lokaantar.com · 4 दिन अघि

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसेको हो । बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनबारे छलफल हुनेछ । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ । यसपछि नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू