सेभियामाथि रियल मड्रिडको कठिन जित

यस स्टोरीको अंश: बार्सिलोनाको ऐतिहासिक कीर्तिमान: घरेलु मैदानमा शतप्रतिशत जित निकाल्ने ला लिगाकै पहिलो टोली
www.nepalviews.com · 1 हप्ता अघि

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले सेभियामाथि १–० गोल अन्तरको सङ्घर्षपूर्ण जित निकालेको छ । सेभियाको घरेलु मैदानमा भएको उक्त खेलमा ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले गरेको एकमात्र गोल नै रियल मड्रिडको जितका लागि पर्याप्त बन्यो । पहिलो हाफमा बनाएको १–० को अग्रतालाई रियल मड्रिडले खेलको अन्त्यसम्म जोगाउन सफल भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू